५ आश्विन २०८१, शनिबार
मुख्य समाचार

भक्तपुरका विभिन्न कुण्डमा मेला

१० भदौ, भक्तपुर । जनै पूर्णिमाको अवसरमा आज बिहानैदेखि भक्तपुरका विभिन्न कुण्डमा स्नान गर्ने र महादेवको दर्शन गर्नेको घुइँचो लागेको छ । नगरकोटको महादेव पोखरी र भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको प्राचीन धल्चा पुखुः (कालदह)मा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको हो