काठमाडौँ । नेकपा(माओवादी केन्द्र) को बन्दशत्र आज बिहान ११ बजेदेखि प्रज्ञा भवनमा शुरु हुँदैछ । हिजो उद्घाटनसत्र भव्य कार्यक्रमका साथ सम्पन्न गरेको माओवादीको बन्दसत्र कमलादीस्थित प्रज्ञा भवनमा आजदेखि हुन लागेको हो । उद्घाटन सत्रको समापनको अवसरमा उद्घोषक समेत रहेका स्थायी