१८ असार २०८३, बिहिबार
मुख्य समाचार

‘नेपालका लागि मात्र एमसिसी संशोधन हुन सक्दैन’

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी नेपालका लागि मात्र संशोधन हुन नसक्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको ७६औं महासभामा सहभागी हुन अमेरिका पुगेका खड्काले गैरआवासीय नेपाली संघ रन्युयोर्कस्थित महावाणिज्य दूतको कार्यालयले संयुक्त रूपमा आयोजना