१ भदौ २०८३, सोमबार
मुख्य समाचार

मोरङको बेलबारीमा ट्याक्टर दुर्घटना : २ जनाको मृत्यु

काठमाडौँ । मोरङ जिल्लाको बेलबारी नगरपालिका–५ कसेनीमा सोमबार राति भएको ट्याक्टर दुर्घटनामा १ बालकसहित २ जनाको मृत्यु भएको छ । स्थानीय इन्द्र दर्जीको खेत जोतेर फर्कने क्रममा को २ त ८६८८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले बताएको