४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

मुस्ताङका स्याउको माग बढ्दो

२३ असोज, पोखरा । “मुस्ताङका स्याउ पाएसम्म सर्वसाधारणले अरु खोज्दैनन्,”–पोखराको चिप्लेढुङ्गास्थित लेखनाथ भरतपोखरी फलफूल सेन्टरकी सञ्चालिका शान्तिमाया पौडेलले भन्नुभयो । उहाँका अनुसार यतिखेर पोखराको बजारमा मुस्ताङका स्याउ भित्रिइसकेको छ, माग पनि निकै छ । फलफूल बिक्री केन्द्रका साथै डोकोमा स्याउ बोकेर