३ आश्विन २०८१, बिहीबार
मुख्य समाचार

दुर्घटनमा प्रहरी जवानको मृत्यु

११ चैत, राँझा । मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली जोशीपुरका ३० वर्षीय प्रहरी जवान रामबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो । कैलालीबाट दाङतर्फ जाँदै