३ आश्विन २०८१, बिहीबार
मुख्य समाचार

चार हजार भूकम्पपीडित बेपत्ताः घर निर्माण सीमा असारमा

११ वैशाख, विदुर । चार वर्षअघि भूकम्पका कारण नुवाकोट जिल्लामा ध्वस्त भएकामध्ये ३२ हजारभन्दा बढी घर अझै निर्माण हुन सकेका छैनन् । भूकम्पबाट करीब ७७ हजार घर भत्किएका थिए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा