वनमा पोखरी निर्माण
कावासोती, ४ असार । नवलपरासी पूर्व नवलपुरमा रहेका दुईवटा सामुदायिक वनले वन क्षेत्रमा कृत्रिम पोखरी निर्माण गरेका छन् । वन्यजन्तुलाई पानीको अभाव नहोस् भनेर सामुदायिक वनले कृत्रिम पोखरी निर्माण गरेका हुन् । विनयी त्रिवेणी गाउँपालिका–१, दुम्किबासमा रहेको विनयी सामुदायिक वन