४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

बलात्कारको मुद्दामा नौ वर्ष छ महीना कैद

हेटौँडा, १२ वैशाख । बाह्र वर्षीया एक बालिकालाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत मकवानपुरले नौ वर्ष छ महीना कैद गर्ने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश खडानन्द तिवारीको एकल इजलासले दोलखा घर भई हेटौँडा–२ मा डेरा गरी बस्ने प्रविण थापामगरलाई