४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

अलपत्र बहुद्देश्यीय कर्वडहल नगरपालिकाले बनाउँदै

खोटाङ, २० जेठ । बजेट अभावमा अलपत्र बनेको दिक्तेलको माटिकोरेस्थित बहुद्देश्यीय कवर्डहल पुनःनिर्माण थालिएको छ । बजेट अभावमा आठ वर्षदेखि अलपत्र बनेको उक्त कवर्डहल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको लगानीमा पुनःनिर्माण थालिएको हो । विसं २०६८ मा उक्त हल निर्माण थालिएकामा