सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनमा जोड
मोहन पौडेल परासी, ११ असार । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनमा जोड दिएको छ । अतिक्रमणमा परेका जग्गाको पहिचान गरी त्यसमा निर्माण भएका संरचना हटाएर त्यसको संरक्षण र व्यवस्थापन गर्ने तथा सार्वजनिक जग्गाको बहुउपयोग गरेर आर्थिक