२५ कार्तिक २०८३, बुधबार
मुख्य समाचार

सांसद नरहेका डा. रामशरण महत कांग्रेस संसदीय दलको बैठकमा सहभागी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा जारी छ । प्रधानन्यायधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल जारी छ । बैठकमा सांसद