५ आश्विन २०८३, सोमबार
मुख्य समाचार

बिहीबार प्रतिनिधि सभाको बैठक बस्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक भोलि बिहीबार बस्ने भएको छ । बैठक बिहीबार दिउँसो १ बजेका लागि तय भएको संसद सचिवालयले जनाएको छ । बैठकका लागि सम्भावित कार्यसूचीको तयारी भइरहेको छ । प्रतिनिधि सभामा पेस गर्न बाँकी रहेका विभिन्न संवैधानिक