२१ बैशाख २०८३, सोमबार
मुख्य समाचार

देशभर थप ५३३ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७४६८ जनामा पिसिआर परिक्षण गर्दा ४४१ जना र ४१९६ जनामा एन्टीजेन परिक्षण गर्दा ९२ जना गरी ५३३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका