३ साउन, काठमाडौं । एक साताअघि परेको अविरल वर्षाले पर्सामा ठूलो जनधनको क्षति भयो । पहिले डुबानममा नपरेको वीरगञ्ज एसियाली विकास बैंकको ऋण सहयोगमा नगर विकास कोष र वीरगञ्ज महानगरपालिकाको लगानीमा निर्माण भएको मझौला सहर तथा सहरी वातावरणीय सुधार आयोजनाका