७ आश्विन २०८१, सोमबार
मुख्य समाचार

मौसमको पूर्वसूचनाले घटाउन सक्छ जोखिम, वर्षामा बाहिर हिँड्दा के–के गर्ने ?

२२ असार, काठमाडौं । वर्षाका बेला कतै हिँडडुल गर्नु छ भने ११५५ टोल फ्री नम्बरमा सम्पर्क गर्नुहोस् । जहाँबाट वर्षा बढी हुने स्थान, बाढी, पहिरो र डुबान जोखिम क्षेत्रको जानकारी सहजै दिइन्छ । त्यस्तै ‘नेपाल फ्लड अलर्ट’ नामको फेसबुक पेज