५ आश्विन २०८३, सोमबार
मुख्य समाचार

एमसीसी पारित गर्न गठबन्धन सहमति नजिक, बालुवाटारमा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभामा टेवुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन गर्न वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरु सहमति नजिक पुगेका छन् । एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज