७ आश्विन २०८१, सोमबार
मुख्य समाचार

डेढ दर्जन घर पहिराले भत्कायो, सयौँ घर जोखिममा

गाईघाट, ३० असार । पाँच दिनदेखि आएको निरन्तर भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य पहाडी तथा पश्चिमी क्षेत्रका विभिन्न गाउँपालिकामा अहिले डेढ दर्जनभन्दा बढी घर पहिरोले भत्काएको छ भने सयौँ घर उच्च जोखिममा परेका छन् । जिल्लाको मध्य पहाडी क्षेत्रको