२४ कार्तिक २०८३, मंगलबार
मुख्य समाचार

चैत २५ देखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १ वर्ष ३ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई आगामी चैत २५ देखि वैशाख