७ आश्विन २०८१, सोमबार
मुख्य समाचार

उपभोक्ता समितिमा आफन्त, विकासे बजेटमा जनप्रतिनिधिको रजाइँ

१ साउन, काठमाडौं । जिल्लाका सबै स्थानीय तहमा प्रायः करोडभन्दा कम लागतका अधिकांश काम उपभोक्तासमितिमार्फत गराउँदै आएका छन् । तर उपभोक्ता समितिहरुले आ–आफ्नो जिम्मेवारीमा परेको काम फेरि ठेक्का दिएर गराउँदा भ्रष्टाचार बढेको गुनासो बढ्न थालेको छ । जनप्रतिनिधिले आफ्नै आफन्त