म्याग्दी, १३ भदौ । कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको टावर निर्माणमा अवरोध भएको छ । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पोखरेबगर, बैसरी र रातोपानीका पीडित बासिन्दाले अवरोध पु¥याएका हुन् ।आयोजना र पीडित घरधनीहरुबीच दुई वर्षदेखिको विवादले प्रसारण लाइन