बैतडीमा जीप दुर्घटना : ४ जनाको मृत्यु, ६ जना घाइते
बैतडी । बैतडीमा आज साँझ जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने दुर्घटना परी ६ जना घाइते भएका छन् । पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका-१ सकार थलीमा दुर्घटना भएको हो