८ आश्विन २०८१, मंगलबार
मुख्य समाचार

सर्वोच्चको निर्णय उल्टाउँदै महानगर

९ साउन, काठमाडौं । सर्वोच्च अदालतको फैसलाविपरीत गई ललितपुर महानगरपालिकाले पुल्चोकस्थित पले स्वाँ पुखू (कमल पोखरी) मा पार्किङ लागि ठेक्का दिएको छ । स्थानीयले उक्त ठाउँमा पोखरी कायम गर्नुपर्ने भन्दै खन्न क्षमापूजा गर्दा समेत महानगर आफ्नो पूर्ववत् अडानमा छ ।