२२ बैशाख २०८३, मंगलबार
मुख्य समाचार

काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा उनले १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका हुन् । महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै उनले ‘समुन्नत नेपाल-सम्मानित नेपाली’ को अवधारणा