८ आश्विन २०८१, मंगलबार
मुख्य समाचार

प्रदेश नं २ स्वास्थ्य र शिक्षाको अवस्था कहालिलाग्दो

जनकपुरधाम, ९ साउन । उपप्रधान एवम् जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश नं २ स्वास्थ्य र शिक्षा क्षेत्रको अवस्था कहालिलाग्दो भएको बताउनुभएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र जनकपुर शाखाको बहिरङ्ग भवनको आज यहाँ उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले काठमाडौं