८ आश्विन २०८१, मंगलबार
मुख्य समाचार

पूर्वमन्त्री सिंहको अन्त्येष्टि

सप्तरी, १० साउन । पूर्वमन्त्री चुतुर्भुजप्रसाद सिंहको आज सप्तकोशी नदीमा अन्त्येष्टि भएको छ । सिंहका कान्छा छोरा उपप्राध्यापक सुमनप्रसाद सिंहले आज साँझ उहाँको पार्थिव शरीरमा दागबत्ती दिनुभएको थियो । जेठा छोरा डा रमणप्रसाद सिंह आज आउन नसकेपछि कान्छा छोराले नै