८ आश्विन २०८१, मंगलबार
मुख्य समाचार

गावैं उठायो पहिरोले…

२० साउन, काठमाडौं । रातभर पानी पर्छ । जति सुत्न कोसिस गरे पनि निन्द्रा लाग्दैन । डाँडाकाँडा चिरिएका छन् । गाउँभर सग्लो जमिन भेट्टाउन मुस्किल छ । पहिरोले गाउँ घेरेको छ । दुई साताअघि पहिराले पीडामा थलिएको सत्यवती गाउँपालिका–३, ४