राष्ट्रिय खेलकुद परिषद्लाई नयाँपन दिँदै खेलकुद मन्त्रालय
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को भूमिकामा नयाँपन दिँदै समग्र मुलुकको खेलकुद क्षेत्रलाई चलायमान तुल्याउने अभियानमा जुटेको छ । विगतको भूमिकामा नयाँपन दिँदै परिषद्लाई प्रभावकारी बनाएर खेल क्षेत्रको विकासमा मन्त्रालयले सहजीकरणकासाथ पहलकदमी लिन थालेको हो