८ आश्विन २०८१, मंगलबार
मुख्य समाचार

टेन्डरको ११ वर्षपछि खैरेनीघाटमा पुल, दोरम्बाबाट–काठमाडौँ अब चार घण्टामै

२१ साउन, काठमाडौं । स्थानीय तहको निर्वाचनमा भाग लिएर मतदातामाझ मत माग्न जाँदा रामेछाप खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङलाई मतदाताको पहिलो प्रश्न थियो, खैरेनीघाटको पुल कहिले बन्छ ? स्थानीयको प्रश्नलाई उनले मात्रै पुल बन्ने समयको उत्तर दिएर पुग्दैनथ्यो । तर