८ आश्विन २०८१, मंगलबार
मुख्य समाचार

धितोपत्र बजारः नेप्से परिसूचक ओरालो

काठमाडौं, २३ साउन । धितोपत्र बजारमा आज नेप्से परिसूचक झण्डै १० अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक ९.९२ अङ्कले घटेर एक हजार २३८.५६ पुगेको हो । त्यस्तै सेन्सेटिभ परिसूचक १.९६ अङ्कले घटेर १६८.००