३० कार्तिक २०८१, शुक्रबार
मुख्य समाचार

नेपाल–चीन प्रतिनिधिमण्डल स्तरीय वार्ता सुरु

२६ असोज, काठमाडौं । नेपाल र चीनको उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता सुरु भएको छ । राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा वार्ता सुरु भएका छन् । ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति