९ आश्विन २०८१, बुधबार
मुख्य समाचार

ज्वरोका बिरामीको चाप

विराटनगर, १० भदौ । विराटनगरस्थित प्रदेशिक अस्पताल (कोशी) को आकस्मिक वार्डमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । मौसममा आएको परिवर्तनको कारण भाइरल ज्वरोको बिरामी बढेको अस्पतालका डा सङ्ज्ञा ज्ञवालीले बताउनुभयो । अस्पतालमा दैनिक ३० बढी भाइरल ज्वरोका बिरामी आउने