९ आश्विन २०८१, बुधबार
मुख्य समाचार

गैरनेपालीलाई नागरिकता दिएको आरोपमा पाँच पक्राउ

सुरेन्द्र भण्डारी, सुरुङ्गा, १६ भदौ । आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँच जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार न्यौपानेसहित भद्रपुर