४ आश्विन २०८३, आइतबार
मुख्य समाचार

काठमाडौंमा सवारी दुर्घटनाः ४४ महिनामा ५ सय ६८ को मृत्यु

काठमाडौं । बितेको ४४ महिनामा काठमाडौं उपत्यकाका तीन जिल्लामा सवारी दुर्घटनामा परी ५ सय ६८ जनाको ज्यान गएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं, भक्तपुर र ललितपुरमा गरी विगत ४४ महिनामा सवारी दुर्घटनामा परेर ५ सय ६८ जनाको ज्यान