१ भदौ २०८३, सोमबार
मुख्य समाचार

नेपालले जितका लागि २३३ रनको लक्ष्य पायो

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ को तयारीको लागि श्रीलङ्का भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीलाई चौथो अभ्यास खेलमा श्रीलङ्का संयुक्त–११ ले जितका लागि २३३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ थालेको श्रीलङ्का संयुक्त–११ ले ४८ दशमलव २ ओभरमा