९ आश्विन २०८१, बुधबार
मुख्य समाचार

भ्रमण वर्षअघि नै पर्यटकीयस्थलका पूर्वाधार निर्माण सक्न निर्देशन

काठमाडौँ, २० भदौ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले नेपाल भ्रमण वर्ष शुरु हुनुअघि नै महत्वपूर्ण पर्यटकीय गन्तव्यस्थलका पूर्वाधार निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । भ्रमण वर्ष आउन चार महीनामात्र बाँकी हुँदासमेत पर्यटकीयस्थलमा जाने