११ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकद्वारा बाह्रबिसे बजारमा निषेधाज्ञा जारी

चौतारा, ५ माघ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म बाह्रबिसे बजारमा निषेधाज्ञा जारी गरेको छ । बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घरटहरा भत्काउँदा झडप भएपछि अप्रिय घटना हुन नदिन निषेधाज्ञा जारी गरिएको जनाइएको