१ मंसिर २०८१, शनिबार
मुख्य समाचार

क्यान्सर, मधुमेह, आइसियू र आकस्मिक सेवाका बिरामीको कोरोना परीक्षण गरिने

काठमाडौँ, १९ असार । सरकारले कोरोना भाइरस (कोभिड-१९)को परीक्षण दायरा बढाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवत्ता डा जागेश्वर गौतमले परीक्षणको दायरा बढाउन क्यान्सर, मधुमेह, सघन उपचार कक्ष (आईसीयू) र आकस्मिक सेवामा उपचारारत सवै बिरामीको पीसीआर परीक्षण गर्न