११ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

मजदुरका लागि राहतका विशेष कार्यक्रम ल्याउन राष्ट्रियसभा अध्यक्षको आग्रह

काठमाडौँ, १९ वैशाख । अन्तर्राष्ट्रिय श्रमिक दिवसकै अवसरमा शुभकामना दिँदै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारसँग श्रमिक तथा मजदुर वर्गका लागि राहतका विशेष कार्यक्रम ल्याउन अनुरोध गर्नुभएको छ । उहाँले कोरोना भाइरसको महामारीका कारणले देश–विदेशमा रहेका श्रमिक तथा मजदुर बेरोजगार हुनुपर्ने