११ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

आज बुद्ध जयन्ती, घरमै दीप प्रज्वलन गर्दै मनाइदै

काठमाडौँ, २५ वैशाख । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनु भएको योगदानको स्मरणस्वरुप मनाइँदैछ । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’