१ मंसिर २०८१, शनिबार
मुख्य समाचार

पूर्वमन्त्री तथा कांग्रेस नेता शाहीमा कोरोना संक्रमण पुष्टि

सुर्खेत, असार ३० । पूर्वमन्त्री पर्यटनमन्त्री, नेपाली काँग्रेसका नेता तथा कर्णाली प्रदेशसभा प्रतिपक्ष दल नेता जीवनबहादुर शाहीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । २ दिन अघि गरिएको स्वाव परीक्षणमा शाहीलाई कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास