७ बैशाख २०८१, शुक्रबार

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा इन्जिनियर र चालक बेपत्ता


मेलम्ची खानेपानी

३० असार, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दुई जना बेपत्ता भएका छन् । सुरुङमा छोडेको पानीमा एक जना इन्जिनियर र चालक बेपत्ता भएको प्रहरीले जानकारी दियो ।

सुरुङमा पानी राखेर परीक्षणको क्रममा सुरुङमा समस्या देखिएर हेर्न गएको ४ जनालाई पानीले बगाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !