खोज अनुसन्धानमा पुरातत्वलाई संलग्न गराउन निर्देशन
काठमाडौँ, ८ साउन । अन्तरराष्ट्रिय सम्बन्ध समितिले पुरातात्विक महत्वका सम्पदा, प्राचीन स्मारक र अभिलेखहरूको संरक्षणमा खोज–अनुसन्धान गरी गुरुयोजना निर्माणमा पुरातत्व विभागको संलग्नता अनिवार्य गर्दै युनेस्को मापदण्डभित्र रहेर काम अघि बढाउन निर्देशन दिएको छ । समितिका सभापति पवित्रा निरौलाको अध्यक्षतामा आज