४ आश्विन २०८३, आइतबार
मुख्य समाचार

प्रमुख/अध्यक्षमा कांग्रेसभन्दा एमालेको बढी उम्मेदवार

काठमाडौं । ३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनमा प्रमुख विपक्षी दल नेकपा एमाले सबैभन्दा बढी प्रमुख पदमा उम्मेदवार उठाउने दल बनेको छ । निर्वाचन आयोगमा देशभरबाट परेको उम्मेदवारको मनोनयनको बिहीबार राति प्राप्त सूचीअनुसार ७ सय ५३ स्थानीय तहमध्ये नेकपा