१२ आश्विन २०८१, शनिबार
मुख्य समाचार

दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

गलकोट, २ असार । बागलुङमा दूधको मूल्य वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी सङ्घले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर रु २० का दरले वृद्धि गरेको छ । यसअघि दुधको मूल्य रु ८० प्रतिलिटर खुद्रा मूल्य रहेकामा मूल्यवृद्धि