३१ श्रावण २०८३, आइतबार
मुख्य समाचार

डब्लुएचओका महानिर्देशक डा. टेड्रोस आज नेपाल आउँदै

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी आज वैशाख ८ गते अपराह्न १२ः२५ बजे नेपाल आउने भएका हुन् । तीनदिने भ्रमणका क्रममा नेपालमा