२४ बैशाख २०८३, बिहिबार
मुख्य समाचार

बैतडीमा टिपर दुर्घटना : ३ जनाको मृत्यु, ६ जना घाइते

बैतडी । बैतडीमा टिप्पर दुर्घटना हुँदा घटनास्थलमै ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । पाटन नगरपालिका-३ हिरापुरस्थित भित्रि सडक खण्डमा सोमबार अपराह्न टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृत्यु हुनेमा पाटन