१३ आश्विन २०८१, आइतबार
मुख्य समाचार

सवारी साधनमा जोरबिजोर र सरकारी कार्यालयको दुई सिफ्ट हट्यो

काठमाडौँ, साउन ६ । सार्वजनिक र निजी सवारी साधनमा लगाइएको जोर बिजोर प्रणालीको अन्त्य भएको सरकारले घोषणा गरेको छ । सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्दै सो कुराको जानकारी दिनुभएको हो