यस कारण दिए वीर अस्पतालका १६ चिकित्सकले सामूहिक राजीनामा
काठमाडौँ, १९ कात्तिक । काठमाडौँ- विर अस्पतालका १६ जना चिकित्सकले सामूहिक राजिनामा दिएका छन् । केही महिनादेखि तलब नपाएको, जोखिम भत्ता उपलब्ध नभएको, स्वास्थ्य सुरक्षा सामग्री नपाएको भन्दै इमर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजिनामा दिएका हुन् । राजिनामा