८ असार २०८३, सोमबार
मुख्य समाचार

तनहुँमा एमाले र कांग्रेसका नेता गोविन्दराज जोशीको समूहबीच चुनावी तालमेल

तनहुँ । नेकपा एमाले र नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको समूहबीच तनहुँमा चुनावी तालमेल गर्ने सहमति भएको छ । तनहुँका १० वटै स्थानीय तहमा एमाले र जोशीका उमेदवारबीच भागबण्डा हुनेछ । कांग्रेस आफुहरुसँग मिल्न नखोजेपछि एमालेसँग चुनावी तालमेल गर्ने सहमति